नियम २४
मुद्दा डिसमिस नहुने
: उजुरवालाले आफ्नो प्रमाण पेश गरेपछि निजले तारेख गुजारे पनि मुद्दा डिसमिस गरी फैसला गर्नु हुँदैन र बुझिएसम्म प्रमाणका आधारमा मुद्दाको फैसला गर्नु पर्नेछ।